भक्तपुर जिल्लामा तरकारीको बिमा गर्न का सम्पर्क गर्ने हो हजुर
होमराज जी, भक्तपुर को तरकारी बिमा नेपाल इन्स्योरेन्स कम्पनी, हिमालयन जेनेरल इन्स्योरेन्स कम्पनी आदि ले गर्छन । नेपाल इन्स्योरेन्स कम्पनी को सुर्यबिनायक साखा मा सम्पर्क गर्नुहोला । फोन: 01-6611140