सर बाख्रा को खोर बनाउन को लागी अनु दान पाइन्छ भन्ने सुन्छु कसरी पाइन होला सर कहा सम्पर्क गर्नु पर्ला
खोर बनाउन भन्दा सुधार गर्न अनुदान दिने गरेको हो केन्द्रिय भेडा बाख्रा अनुसन्धान केन्द्र ले। अब एस्तो अनुदान प्रदेश व स्तानिय निकाय बाट मिल्न सक्छ