किर्ना परेमा : क) २०० ग्राम नून ४ लिटर पानीमा घोलेर यसै झोलले नहाइदिने । ख) ५० मिलि नरिवलको तेल १०० ग्राम गन्धक र ५० ग्राम अदुवा मिसाई तताएर चिसो पार्ने र पशुको जीउभरि लगाइदिने
bale lako cow lai lagaona mil6 Sir 2 month vayo