मैले गिरिराज कुखुरा पालेकि छु 60 दिनका भय कुनै कुखुरामा हाल ख्यारख्यार गर्ने,रगत जस्ताे दिशा गर्ने नखाने झाेक्राउने लक्षण देखियकाे छ कुन राेग हाेला र समाधान के हाेला
CRD ra coccidiosis jasto lagcha, najik ko pashu chikitsak sanga sallah li antibiotics chalaunu hola
कृषि गुरु app भित्रको कृषि पुस्तकालयमा यसको बारेमा पुर्ण जनकारी दियेको छ