तराई बाख्रा kun kun thauma upalabda chha?
प्राय तराई क्षेत्रमा भनेको तराई बाख्रा कै पालन गरिन्छ। त्यस्तो यहि ठाउँमा पाईन्छ भनेर यकिन भन्दा पनि सरकारी फार्म हरुमा भने 100% तराई जातका बाख्राहरु पाउन सकिन्छ।
thank you