मैले कृषि अनलाई अखबार सञ्चालन गर्ने विचारमा छु।हजुरबाट समाचार साभार गर्न पाउछु हाेला? साथमा कार्यक्रम पनि सञ्चालन गर्ने विचारमा छु । अहिले पत्रकारिता विषयमा स्नातकमा ३ वर्ष अध्ययनरत छु।सके लगतै कृषि क्षेत्रमा पत्रकारिता गर्ने विचारमा छुु।के हजुहरुले यसमा सहयाेग गर्न सक्नुहुन्छ हाेला ?
Hamile samachar haru rastriya dainik bata sabhar garne ho
कृषि जानकारी त दिनुहुन्छ हाेला नि?
हजुरकाे नम्बर पाउन सक्छाै सर?
Debendra g baru tesari arubat saavar gari samaachar prakasan nagarnu holaa .baru aafai khoji gari prakasan garnu hola .tesko lago Okhaldhunga baat ma help garda xu .contact 9861222724 pradip jero rai
साभार हैन प्रदिप सर कृषिका समाचार कृषककाे लागि महत्वपूर्ण भएकाले share गर्ने भनेकाे हाे, त्यसमा पनि म कृषक र कृषि सफलताकाे कथा कृषकलाई उजागर र हाैसला प्रदान गर्नलाई हाे । कृषि समाचार उत्पादन गर्नमा भने म तयार नै छु । केबल कृषि पत्रकारिता क्षेत्रमा । कृषिका विषयमा समाचार सम्प्रेषणमा भेट्याे वा घटना भय मात्र समाचार फिचर तयार पार्ने पत्रकार मात्र भेटे मैले ४ वर्षकाे अवधिममा। तर कृषि पत्रकार भएर काम गर्न चाहान्छु । हुनत पत्रकार सबै क्षेत्रमा खट्ने भएकाले फरक साेचमा कृषिलाई बढि प्राथमिकता दिने मेराे धारणा हाे । यसमा मेराे प्रत्यक्ष रुपमा सहमत छ प्रदिप सर । मलाइ फेसबुकमा जाेड्नुस थप कुरा गराैला नी है सर ?
साभार गर्दा त हुन्छ , श्रोतमा कृषि गुरु वा हामीले साभर जो बाट गरेका हुन्छौ वहाको नाम नै रख्नु होला
तपाईं आफ्नो नम्बर छोडि रख्नुस न
9868090836