गोबरग्यास प्लान्टमा जडान गरिएको चर्पीलाई हार्पिकले सफा गर्दा प्लान्टमा रहेको किरा मर्छ र ग्यास उत्पादनमा ह्रास आउँछ भन्ने सुनिन्छ तसर्थ प्लान्टलाई असर नपार्ने कुनै जैविक क्लिनर छ कि?
DBS Thakuri
Posted on
: September 27, 2018
बजारमा चाहिँ कहि कतै त्यस्ता जैविक किल्निर झोलहरु भने पाईन्छ।