यो कुन प्रकार को किरा होला पाक्ने अवस्था को धानबाली लाई फेदमा बसेर नष्ट गरिरहेको छ। यो किराको नाम र उपचार कसरी गर्ने जानकारी को लागी।
यो BPH (BROWN PLANT HOPPER) हो है। किरा ब्यवस्थापनका निम्ति; Nitenpyram 10% SC (king guard) @ 1 ml/l वा imidacloprid 17.8 SL @ 10ML/16 l पानीमा मिसाएर स्प्रे गर्ने।