३ नम्बर प्रदेश अन्तर्गत चितवनको भ न पा -१८ मा अबस्थित मेरो कृषि फर्म जहाँ माछा र उन्नत जातका बङ्गुर हरु पालन गरिएको छ । सरकार बाट पाउने सेवा सुबिधा लिन कहाँ कसरी सम्पर्क गर्न सकिन्छ सो को जानकारी पाउन सके आभारी हुने थिए । धन्यबाद
अफ्नो नजिकको वार्ड कार्यलय बाट लिन सकिन्छ