कृषिप्रधान देशको परिभाषा के हो ? ६५/६६% जनसंख्या कृषिमा आस्रित हुनु भनेकै कृषिप्रधान देश हो ?
पुर्ण रुपले होइन , तर मुख्य तय यसरी नै बुज्न सकिन्छ ।
जब बहुसंख्यक जनजीवन कृषि मा निर्भर हुन बाध्यछ्न भने किन कृषि प्रधान देश भएन र?