बाख्रा मा जन्मदै देखि सिस्ट को समस्या ले गर्दा पाठापाठी को मृत्यु दर अत्याधिक भयो , जुकाको औषधि पनि खुवाइयो तर मृत्यु रोकियेन , कुनै प्रभब्कारी औसधि तथा उपचार विधि छ कि ?
जुकाको केसमा लाग्नु भन्दा अगाडि नै औसधि खुवाये बढी प्रभावकारी हुन्छ ।बर्षामा १-१.५ महिनाको फरकमा र कार्तिकमा १ पटक औषधि खुवाउनु पर्छ । अल्बेन्डाजोल -७.५ मि। ग्रा वा मेबेन्डाजोल १२.५ मि। ग्राम प्रती किलो सरिरको तौल अनुसार खुवाउनु पर्छ । केही समस्या भए डा. अनन्त कोइराला 9841016204 मा सम्पर्क गर्नु होला