4 wata gai ko lagi Kati lagani r ke ke chahinchh ?
6 लाख गाई मा लगाउने ।गोठ को निर्माण गर्ने। बारमासे घाँस खेती लगाउने। 100 लिटर दूध दैनिक बेच्ने। काम राम्रो सँग गर्न ।