सर सुर्खेतमा हरेक प्रजातिका घासकाे बिउबिजनकाे साथै तरकारि बालिकाे देखि लियर तालिम समेत दिइने कुनै ठाउँ छ हाेला जानकारि पाउन हजुर
दिपक जी, यो सबै एउटै ठाउँ मा त न पाइएला । घाँस को बीउ बिजन को लागि किरन खरेल 9857830754 सङ बुज्नुहोला। व्यावसायिक तरकारी खेती को तालिम प्रय काठमाडौं मा मात्र हुन्छ । पद्न को लागि येहि एप मा पनि छ ।