यो संजालमा दक्ष र बिग्यको कमि भएको महसुस भएको छ। यहाँ प्राए किसानमात्र सकृए भएको पाएको छु।सोधिएका प्रश्नको सुझाब दिने कम नै भेटे।। मेरो प्रश्न:: नेपालमा जडिबुटीको व्यापार कस्तो छ?र किसान र स्थानिए स्तरका बहुमुल्य जडिबुटी( एलो भेरा,निम,सिट्रोनेला,पेरिविन्कल,रुद्राक्ष ....)कहाँ लगेर बेच्ने? स्थानको जान्कारी दिनु होला।।धन्यवाद ।