नमसकार म चितवन बाट हो, अब मंसिर बाट तरकारि खेति र्गन कुन कुन तरकारि लगाउन राम्रो हुन्छ होला बेमौसमी तरकारि भए अझ राम्रो हुन्थ्यो ।।
Aba lagauna sakine, kauli, saag haru, golveda, chana, mula, ghiraula, farsi