म वाख्रा पालन गर्न चाहन्छु । कम्तिमा कतिवटा बाट सुरुवात गर्नु पर्छ।एउट शुध्द वोयर जातको वोकालाई कति पर्छ ? तराई क्षेत्र तिर कुन जातको वाख्रापालन गर्दा राम्रो आम्दानी गर्न सकिन्छ ।यसको लागि कहाँ सम्पर्क गर्नु पर्ला र प्रति वाख्रा कति रुपैयाँ लगानी गर्नु पर्छ?
यसकाे उत्तर मलाइ पनि चाहिएकाे छ। म पनि यस्तै खाेजिरहेकाे छु। गणेश राज बिष्ट, वेदकाेट नपा-७ सुडा, कन्चनपुर
malai ni yesko barema same jankari chhiyo