यो कस्तो प्रकारको रोग हो र यो रोग लाई कसरी रोकथाम गर्न सकिन्छ ?
यस्तो संक्रमण bacteria र ढुसी जन्य जिवाणु बाट हुन्छ ।कति बोटमा यस्तो देखियेको हो? यो सर्ने रोग भएकोले रोगी बोट चलायेर अन्य बोट चलाउदा अन्यमा अन्यमा पनि सर्ने गर्छ
रोगी बोट उखेलेर सुकाउनुस र जलाउनु होला। माटोको पि.यच मापन गरि थोरै भये चुन प्रयोग गर्नुस। पातमा पारदर्सि घेरा देखिये बोर्डो मिस्रण १% १५ दिनको अन्तरमा ३ चोटि प्रयोग गर्ने
सुझाव को लागि धन्यवाद ।