लौकाट को चल्ला लाई कति पर्छ ? कृपया जानकारी गर्नुहोला।
300 jati
धेरै महङ्गो रहेछ। टर्की चराको चल्ला लाई कति पर्छ ?
उमेर हेरि हुन्छ , प्राय ५००-१००० जति
लैकाटको चल्ला काठमाण्डौमा कहाँ पाईन्छ ?