मैले दाेलखा मा किवि खेती गरिरहेकाे छु । यो बर्ष पचास केजि जति फलेको छ। कहाँ लगेर बेच्ने हाेला । कतै किवि संकलन केन्द्र वा काेहि एजेन्ट हुनुहुन्छ भने सम्पर्क गराइदिनु न ।
Vatvatenima contac garnu parx.