यश एप बाट मैले नियमित अलैंची को भाउ थाहा पाउन सकिन नि।।।।के कारण ले यस्तो भएको हो जानकारी पाउ हजुर
यसमा अलैची बारे केही छैन जस्तो छ.
29000 मन
DIL KUMAR जी, अहिले दसै ले गर्दा अलैंची को भाउ निर्धारन गरियेको छैन । अलैंची को भाउ हेर्ने त येहि एप बाट हो ।
भोजपुर जिल्ला मा त 22 हजर भन्दा भाउ छैना भन्छ्न ब्य्पारी हरु ता कति छ मन को अहिले