म पशु तथा कृषि बिमाको एजेन्ट बन्न चाहन्छु।हाल सरकारी अनुदान प्रदान संगै कृषि जोखिम कम गराउन म मेरो तर्फ बाट सक्दो सहयोग गर्ने छु। कृपया जानकारी को प्रतीक्षामा छु। म एक कृषि प्राबिधिक को हैसियतले नियमित किसान हरु समक्ष आफुले सक्दो काम र सहयोग गर्दै पनि आएको छु।
Niroj Jee, Please contact Himalayan General Insurance Located in Babarmahal Kathmandu. Contact : 01-4231581
धन्यवाद