सिन्धुपाल्चोक भोटेकोसी -२ मा भुई स्याउ को राम्रो उत्पादन भएको छ तर बजार नपाएर उद्पादन खेर गै रहेको र बस्तुलाई खान दिएको अवस्था छ