हजुर सर के बुगुर लाई हाम्रो पहाड मा पाइने सिस्नो पकायर खुवाउन सकिन्छ सकिन्छ भने तेस मा के मिसायर दिन राम्रो होला र तेस ले मासु को लागि पालेको बुगुर लाई कुनै असर ता गर्दैन
Sakincha, pakayera dida huncha, nepal ma teti chalan chaina pahila thorai thorai garera didai hernus
जानकारी को लागि धन्यवाद