सर तिममूरको बेर्ना कसरी जमाउन असकिन्छ। र कुन समयमा रोप्दा उम्रिन्छ।
क) बिउबाट विरुवा उत्पादन राम्ररी रातो भई पाकेको फललाई असोज कात्र्तिक महिनामा टिपी छहारीमा सुकाई बाहीरको बोक्रा सफा गरि कालो गेडामात्र फाल्गुन चैत्र महिनामा तयारी ब्याडमा राख्नु पर्दछ । टिमुरको अंकुरण प्रतिशत ज्यादै कम हुन्छ । ख) बिरुवा रोपणः २ देखि ३ मिटर को फरकमा ३०××३० से.मी को खाडल खनी ३– ४ कि.ग्रा राम्ररी पाकेको गोबरमल मोटो मिसाई खाडल पुरेर राख्नु पर्दछ
good maile pani rakhne tayari gareko xu