मैले ६ महिनाको बोयर बोका किनेको छु । बाख्रा अनुसन्धान केन्द्र बुढ्तोला डोटि बाट ए आइ गरेको बोका र स्थिनीय बाख्राबाट जन्मेको बोका हो तर त्यसलाइ उपयुक्त स्याहार नहुदा ६ महिनामा जम्मा २० के जि र दुब्लो छ । बोयरको बिशेषता त छ तर दुब्लो । यसलाइ प्रतिकेजी ८०० जिउदो को मुल्यमा किनि सके ।अब यसलाई राम्रो पोषणको ब्यवस्था गरेर ब्याड्को लागी हुन्छ कि हुन्न ।
Huncha, ramro dana pani dinus na. Boka swasthya cha bhane huncha