प्रधानमन्त्रि कृषि अाधुनिकिकरण परियाेजना अन्तरगत मत्स्यपालन जाेन कार्यक्रम अन्तरगत माेरङ वा सुनसरि जिल्लाकाे कुनै ठाउँमा जग्गा लिजमा लियर फ्रम् चलाउनकाे लागि अनुदान+लाेन पाउनकाे लागि कुन निकायमा कुनठाउमा सम्पर्ग गर्नुपर्ने हाे मैले प्रा.लि. दर्तासमेत गरिसकेकाे छु सल्हा सुझावपाउनकाे लागि अनुराेध गर्दछु।
Morang ma ho, jilla krishi gyan kendra ma samparka garnu hola tesko lagi