किन नेपाल मा बिचौलियाको बिगबिगी हो ? यो देशमा सरकार भन्ने नै छैन कि केहो? किसानले मरेर दुख गरि लगानी गरि उत्पादन गरेको च्याउ हाफमा लिइ डब्बल नाफामा बेच्ने बिचौलिया प्रथा कहिले अन्त्य हुन्छ सरकार ?