प्यूठान तिर टिपेक्स आलु को बियाँ पाईयको छैन कृषि मा जानकारि दिदा खेरि पनि हुन्छ आऊन्छ भन्छन् तर कहिले आऊने हो ब्याड राख्ने बेला भईसक्यो हजुर ले जानकारि दिनुन्छ कि