मेरो ठाउँ २४०० उच्चाईमा पर्छ हिउपनि पर्छ यस्तो ठाउमा अलैंची खेती हुन्छ कि हुदैन
हिउँ नै पर्ने ठाँउमा त हुदैन , त्यो भन्दा केहि तल हुन्छ