hate mini tiller ko kati parxa anudan ma ra wothout anudan ma
अनुदान 50% सम्म हो, तर तपाइको तिर छ कि नाइ त्यो बुज्नु होला पहिला,तेस्को मूल्य त ४० हजार देखि लाख सम्म पर्छ