पात छिर्काबिर्का पहेलो भइ गुजमुजिने
गुजमुजिने बोट उखेलेर फाल्नु होला , भाइरसले हो येस्तो भएको । सेतो झिंगा नियन्त्रण गर्न yellow sticky trap प्रयोग गर्नु होला