कफि खेती गर्न के के गर्नुपर्छ र यसकाे बजार कस्तो छ अहिले प्रति के जि कति भाउ छ ?
यसको खेती प्रबिधि हामी तिहार पछी update गर्ने छौं कृषि गुरु मै, यसको बजार भने अब आफैले export गर्ने कि coffee raw बेच्ने कुरामा भर पर्छ, raw ( coffee लाई sun dry गरेको) अलि सस्तोमा बिक्छ , process गरेको राम्रो मुल्य आउछ । यसको बजारको लागि भने तपाईंले चिया कफि बोर्ड सङ नै सम्पर्क गर्नु पर्छ