सस्तो ब्याज दर को लोन कहाँ बटा र कसरी लिने होला जानकारी पाउ त।
कृषि गुरु app को पुस्तकालय भित्र जानुस , त्याहा तपाइँको जिल्लामा यो सम्बन्धि जनकारी दिने र काम गर्ने ब्यक्तिको नाम र नम्बर दिएको छ , सम्पर्क गर्न सक्नु हुन्छ । अहिले bank बाट पनि दिन्छ , त्यसमा सरकारले 5% तिर्छ , बाकी ब्याज अफुले तिर्न पर्छ । यसको बारेमा नजिकको कुनै bank मा बुज्दा नि हुन्छ
कुन बैंक बटा गर्दा उचित होला सर