3 महिना को पाठो ले छेरेको छ छेर्दा मासी परेको जस्तो छेर्छ तर छेरेको पाठो ले घास भने खाइ रहेको यस्तो के कुराले हुन्छ अब के गर्नु पर्ला पाठो ले छेरेको 2 दिन भयो
i. नेबलोन पाउडर १०–२० ग्राम दिनमा दुई पल्ट खान दिने । ii. एण्टीवायोटिक टेवलेट २००–४०० मि.ग्रा.सात दिन सम्म खान दिने । iii. प्राविधिकको सल्लाह लिने