3 महिना को पाठो ले छेरेको छ छेर्दा मासी परेको जस्तो छेर्छ तर छेरेको पाठो ले घास भने खाइ रहेको यस्तो के कुराले हुन्छ अब के गर्नु पर्ला पाठो ले छेरेको 2 दिन भयो
सायद चिसोले हुन सक्छ।।। यसका लागि गाउँघरमा थोरै मात्रामा गाजाको पनि प्रयोग गरीएको पाइन्छ। त्यसैले यसको पनि प्रयोग गर्न सक्नु हुन्छ।।। यदी भएन भने medicine पनि refer गरौला।।।