यो कुन रोग होला ? अनुहार , टाउको सबै सुन्निने आँखा नै बाहिर निस्कने , अनि मर्ने
कृपया मिले सम्म पशु केन्द्रमै लग्नु होला वा Dr. अनन्त कोइराला 9841016204 मा सम्पर्क गर्नु होला
मेरो पनि यो रोग बाट बाख्रा मरिसक्यो उपचार गर्दा पनिभएन के कारण ले यो लाग्छ होला
प्रेम सर , हजुर्को फर्म कहाँ होला ? यो रोग को लागि आइवरमर्टिन इन्जेक्सन 2 ml दिनु होला एस्ले केही मात्रामा निको भयेको छ मेरोमा ।