मेरो करेसावारिमा कुनैपनी बालि फस्टायन के गर्नु पर्ला?
आफ्नो बारिको 1 किलो जति माटो लगेर जिल्ला कृषिमा परिक्षण गर्नु होला। माटो बारिको फरक फरक ठाउको मिसायेर 1 किलो बनाउनु होला
एक दुवटा खुम्रे किरा पनि देखिन्छ के गर्नु पर्ला