beuni bakharale affano milk afai khanxa yo k ho sujap dinu hola
कहिले काहीँ बाख्रामा यस्तो देखिन्छ र बिस्तारै हराउँछ पनि , यो दानामा केही mineral को कमिले हुन्छ भन्ने गरिन्छ । ब्याये पछी पनि येस्तो गरेमा माउ लाई तेस्तो गर्न दिनु हुदैन। थुनमा tape सानो लगायेर वा अन्य केही उपाये गरेर रोकेको राम्रो