पोखरामा कुन ठाउमा तरकारी खेती तालीम लिन पाइन्छ होला किर्पया बिस्तृत जानकारी दिनुहोस्
मालेपाटनको सरकारी फार्म, वार्ड कार्यलय वा सुपर जोनबाट पाउन सकिन्छ
तालिमको सुचना हाम्रो संस्था भित्र राखियेको हुन्छ
dhanyebad jankari ko lagi anii phn number dina milxa sir