प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले के गर्छ? जिल्लामा कसरी पहुँच पुरयाउने यो योजनासँग ?
Bir जी, यो परियोजना सम्बन्धी बिस्तृत लेख येहि एप को कृषि पुस्तकालय मा रखियेको छ । कृपया हेर्नू होला । तपाइको नजिकै को यो परियोजना मा गयेर बुझ्न पनि सक्नु हुनेछ ।
धन्यवाद हजुर