बोगर जात को बाख्रा सिन्धुपाल्चोक को मेलम्ची तिर हुन्छ कि नाइ? हुन्छ भने यस्को पाठा पाठि कहाँ पाइन्छ र कति पर्छ ? कृपया बिस्तृत जानकारी दिनुहोला।
रमेश जी, सिन्धुपाल्चाेक मा वाेयर बाख्रा पालन सम्भव छ । पाठा पाठीकाे लागि गाेदावरी बाख्रा फार्म मा सम्पर्क गर्नुहाेस ९८६०७५३३४९
हार्दिक आभार हजुर