धान मा भणडार गरेको भकारीमा रातो मसिनो घुन र सेतो पुत्ला लागेर हैरान पारेको छ के गर्ने हो ला
नीम, टिमुर, बोझो, तितेपाती, ज्वानु, तोरीको तेल प्रयोग गरी अन्न भण्डारणमा रोग कीरा नियन्त्रण गर्न सकिन्छ । एउटा कपडाको पिकामा इनिहरुको धुलो राखेर राख्नु होला। सबैभन्दा सजिलो त धानलाइ PICS bag मा राख्ने हो, यसमा रख्दा किरा मुसा केही लाग्दैन तर यो bag एउटा को 200-300 पर्छ , सामान्य बोरा जस्त्रै हुन्छ
यसले भएन भने प्रती टन 3-5 celphos tablet प्रयोग गर्न सकिन्छ
pics bag कहाँ पाईन्छ ।
1 ब्यागमा कति धान अट्छ
20-30 kg ra 50 kg ko, Phone No: 01-4233067, 9801114525 greenlife agrotech
धेरै धान राख्न धेरै पैसा लाग्नेभयो त सर ३४क्युन्टल धान राख्न पर्ने छ ।
तेसो भए बोझोको धुलो वा celphos नै उत्तम हुन्छ तपाइलाइ