नमस्कार मेरो घर ग्रामीण क्षेत्र रोल्पा दुई खोली गाउँपालिका हो मैले बेबसाय रुप माछा पालन लोकल कुखुरा तरकारी खेती गर्ने बिचार छ बिजुलि कच्ची सडक पनि पुगेको छ तर बजार धेरै ताधा छ उत्पदन को करिब करिब 10% गाउघरमा मै खपत हुन्न सक्छ तर अरु मैले कसरी बजार बेबथापन गर्ने होला।
अहिलेलाइ बजार अनुसार नै खेती गर्नु होला, बजारको माग अनुसार नै बढाउने घटाउने गर्दा राम्रो हो