म सङ केही मात्रामा( लगभग 400 kg ) कालो भटमास रहेको छ । काभ्रे आसपासको ब्यक्तिहरु लाई चाहिएको खण्डमा सम्पर्क गर्नु होला। 9860464729
साकार जी, तपाईंले यो सुचना येहि एप को कृषि बजार भित्र को खरिद बिक्री मा पनि राख्नु होला