कडकनाथ ,सिल्की, फाइटर, ब्यान्थ्म साखिने आदि आदि बिभिन्न जातका कुखुराका महिना दिने चल्ला देखि बयस्कसम्मका कुखुराको अपत्यारिलो र अस्वाभाविक मुल्य सुन्दा ती कुखुराहरु मासु र अण्डाको लागि भन्दा हेर्नको लागि मात्रै पालन गरिन्छ कि भन्ने सोच्छु। मलाई जानकारी भए अनुसार शुद्ध लोकल कुखुरा ८/९ सय प्रती केजि बिक्री हुन्छन् र आफ्नो जीवन अवधिमा १.५ देखि २ के जि भन्दा माथी हुदैनन्। खास के हो???
कडकनाथमा चाहिँ औषधिय गुण हुने भएको ले गर्दा महँगो भएको हुन सक्छ। लोकल कुखुरा त गाउँ घर तिर नै सजिलै पाउछ नि।
कुमार जी, तपाईंले भन्नुभयेको कुराम म धेरै सत्यता छ । माथि प्रवास जी ले भनेजस्तै कुनै औषधि को गुन ले महङो पर्छ । हाम्रो लोकल कुखुरा पनि त बदि पोउस्टिक भयेको तर पल्न समय लाग्ने भयेर महङो भयेको हो । जुन कुरा थोरै मात्रा म उपलब्ध छ त्यो महङो हुने नै भयो । जस्ले यो थोरै मात्रा मा पाइने कुरा फलौछ व पाल्छ, र जस्को महात्व पनि छ , उस्ले बडि भाउ त लिने नै भयो, कि कसो कुमार जी ?
कडकनाथ त औसधिको गुण हुन्छ मान्छु तर अन्य लोकल कुखुरा नै नदेखे जसरि मुल्य भन्नू हुन्छ ? कडकनाथको भाले लागेको अन्डा कहाँ पाइन्छ जानकारी पाउ है सर?
9857039341 madi turkey farm sabai khale challa ko lagi samparka