म ललितपुर चापागाउ बाट मैले मेराे 2 राेपनि जमिन मा कुखुरा पालन गर्ने साेच बनायकाे छु कृपया के कसरी गर्दा रार्माे हुन्छ बताइ दिनु हुन्छ कि
पहिला त कुन पाल्ने भन्ने कुरा fix गर्नुस न , broiler कि लेयर