बर्खरको पहिलो पटक व्याएको अस्तिको दिन बिहाना ८ बजे तिर अहिलेदुध दुधा खेरि हल्का रगत देखा परेको छ।थुन हरुमा हालका गाु जस्तो नि बाको छ।यस्लाइ के गर्नु पर्छ होला।कुनै उपाए बतैदिनु पर्यौ हजुर।।।
यो थुनेलो हो , मिले सम्म नजिकको पशु केन्द्रमा देखाउनु होला वा 9841016204 dr. अन्नन्त कोइराला जि लाई सम्पर्क गर्नु होला