आलुमा लाग्ने डढुवा (खारोले खाने)रोग नियन्त्रण को उपाय के होला?
त्यसको लागि Mangozeba 75%WP को 2 देखि 3 gms.per litter.३/४ पटक सम्मा ।१ हप्ता सम्मा छर्ने।
Mangozeba 75% ले राम्रो काम गरेन बने । Moximate(sytem&fungucide) छर्नु हुन्छ।