ओखर खेतीको लागि कस्तो हावापानी र माटो उपयुक्त हुन्छ साथै यसको उत्पादन र बजार मुल्य कस्तो छ?
यो हिमाली भेगमा हुने फल हो।
पानीको राम्रो निकास भएको तर चिस्यान रहिरहने किसिमको चिम्ट्याइलो माटो राम्रो हुन्छ। यसको बजार भाउ पनि राम्रो छ।