मिल्क हाेलिडे भनेको के हाे र किन हुन्छ म गाई पाल्ने याेजनामा छु प्रस्ट पारिदिनुहाेला
यो भनेको बढि दूध उत्पादन भएको बेला dairy ले दुध नकिन्ने वा खपत भन्दा बढी उत्पादन हुने बेला हो यो